उपसचिवसहित पाँच कर्मचारीलाई बयानमा बोलाइयो

काठमाडौं – बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा भूमाफियालाई दिनेगरी किर्ते कागजात तयार पार्ने तत्कालीन उपसचिव र शाखा अधिकृतसहित पाँचजना कर्मचारीलाई एक साताभित्र हाजिर हुन अख्तियार दुरूपयोग अनुसन्धान आयोगले निर्देशन दिएको छ। ललितानिवासले चर्चेको करिब एक सय १४ रोपनी जग्गा हिनामिनामा संलग्नमाथि भइरहेको अनुसन्धानमा बोलाउँदा नआएपछि आयोगले सार्वजनिक सूचनामार्फत उपसचिव र शाखा अधिकृतसहित भूमिसुधार … Continue reading उपसचिवसहित पाँच कर्मचारीलाई बयानमा बोलाइयो